शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सहकारी प्रकरणमा मेरो नामबाहेक केही पनि छैन : उप प्रधानमन्त्री लामिछाने


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १४, २०८०
  • 31
    SHARES

काठमाडौं । बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको विभिन्न प्रश्नको जवाफ दिनेक्रममा  उप प्रधानमन्त्री रवि लामिछानेले आफ्नो नामबाहेक अरु केही पनि नभएको जिकिर गरेका हुन् ।

‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ, नामबाहेक केही छैन । केवाईसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन’, उनले भने, सुनिएअनुसार मुद्दा अदालतमा दर्ता भएको छ, म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन ।’

सहकारी ठगीमा लाछिानेको संलग्नता रहेको भन्दै चौतर्फी प्रश्न उठिरहेको छ । सदनदेखि सडकसम्म प्रमुख प्रतिपषी दल नेपाली कांग्रेसले उनको राजीनामा माग्दै आएको छ । संसदको हरेक बैठकमा कांग्रेसले उनको राजीनामा माग्दै अवरुद्ध गरिरहेको छ । कांग्रेसको निरन्तरको अवरोधपछि समितिले आज सो प्रकरणमा छलफलका लागि बैठक डाकेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }