बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी सरकारबाट जसपा नेपालले लियो समर्थन फिर्ता


  • माउन्टेन खबर
  • आइतवार, असार १०, २०८१
  • 304
    SHARES

दाङ- जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रमुख सचेतक अम्बिका काफ्लेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउनु भएको हो ।

उपेन्द्र यादव नेतृत्वमा रहेको पार्टी फुटेपछि लुम्बिनीमा रहेका दुई जना प्रदेश सभा सदस्यले अशोक राई नेतृत्वको जसपातर्फ लागेर दल रोजेका थिए । अहिले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा लुम्बिनी प्रदेशका एक जना प्रदेश सभा सदस्य छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)