शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राजको ‘चट्ट रुमालमा’मा पुष्प  र शिल्पाको रोमान्स ( भिडियो )


  • माउन्टेन खबर
  • आइतवार, असार २४, २०८१
  • 270
    SHARES

काठमाडौं – नव गायक राज सापकोटा र गायिका समिक्षा अधिकारीको युगल स्वरमा रहेको लोक शैलीको ‘चट्ट रुमालमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यादब  लम्सालको शब्दमा रहेको यस गीतलाई अर्जुन पोखरेलको संगीत रहेको छ।  गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा पुष्प खड्का र शिल्पा पोखरेल बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्।  माइकल चन्दको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

भिडियो लिंक:

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)