मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्विनीमा एमालेबाट चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै


  • माउन्टेन खबर
  • सोमवार, साउन ७, २०८१
  • 222
    SHARES

काठमाडौं । मुख्यमन्त्रीमा एमालेले चेतनारायण आचार्यलाई अघि सारेको छ ।

यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने भनिएपनि केन्द्रको निर्देशनमा आचार्यलाई मुख्यमन्त्रीमा अघि बढाइएको हो ।

दलको नेता लीला गिरी भए पनि पार्टीले आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेपछि उनी नै मुख्यमन्त्री बन्ने एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)