आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पहिरोले भक्तपुर-नगरकोट सडक अवरुद्ध


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २२, २०८१
  • 103
    SHARES

भक्तपुर । लगातारको बर्षापछि खसेको पहिरोले भक्तपुर नगरकोट सडक अवरुद्ध भएको छ । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीका अनुसार दिउसो पौने तीन वजेदेखि चाँगुनारायण-६ मुहान पोखरी नजिक सडक अवरुद्ध भएको हो ।

नगर प्रमुख खत्रिका अनुसार सडक खुलाउन दुईवटा डोजर प्रयोग गरिएको छ ।  सडक छिटो खुलाउनकै लागि नगर प्रमुख खत्री लगायतको टोली सडक अवरुद्ध भएको स्थानमै खटिएको बताइएको छ । सडक खुलाउन सुरक्षाकर्मी समेत परिचालन गरिएको बताइएको छ । सडक साँझ सम्ममा एकतर्फी रूपमा सञ्चालनमा ल्याउने गरि काम भइरहेको नगर प्रमुख खत्रीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)