सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अझै खुलेन कान्ति लोकमार्ग , सयौ सवारी अलपत्र


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज ११, २०८१
  • 181
    SHARES

काठमाडौं । कान्ति लोकमार्गको लेन डाँडामा गएको पहिरोका कारण अवरूद्व सडक २४ घण्टा बित्दा पनि सञ्चालनमा आएको छैन । सडक नखुल्दा सयौ सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका छन् ।

खाने बस्ने स्थान समेत नहुदा यात्रुले थप सास्ती खेप्नुपरेको बताइएको छ । बिहिवार बिहान १० वजेदेखि पहिरोले सडक अवरुद्ध पारेपनि सडक खुलाउन आज बिहान ९ वजे मात्र तीनवटा डोजर आइ पुगेको अलपत्र परेका भक्तपुरका यात्रु आशिष पौडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)