मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशको वन मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक ५, २०८१
  • 121
    SHARES

पोखरा – गण्डकी प्रदेशको वन मन्त्रीमा काँग्रेसका भेषबहादुर पौडेल नियुक्त हुनुभएको छ।

स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले राजीनामा दिएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई नियुक्त गर्नुभएको हो ।

योसँगै गण्डकी सरकारले पूर्णता पाएको छ । पौडेलको आजै शपथ लिने कार्यक्रम रहेको छ । साढे ४ बजे शपथको तयारी भएको स्रोतले जनाएको छ ।

मनाङेले भौतिकबाट वनमा सारेपछि मन्त्री पदबाटै राजीनामा दिनुभएको थियो । गण्डकीमा हाल ९ वटा मन्त्रालय छ।  जसमा काङ्ग्रेसबाट ४, एमालेबाट ४ र नेपाल समाजवादीबाट एक जना मन्त्री बन्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)