शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संसदीय दलको नेता नहुँदैमा मुख्यमन्त्रीबाट राजीनामा दिनु पर्दैन: मुख्यमन्त्री लामा


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १४, २०८२
  • 161
    SHARES

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले संसदीय दलको नेता नहुँदैमा मुख्यमन्त्रीबाट राजीनामा दिन नपर्ने बताएका छन् । आज (मङ्गलवार) संसदीय दलको बैठकमा अविश्वासका प्रस्ताव पारित भएपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै हुनुपर्छ भन्ने आवश्यकता नरहेको बताए ।

मुख्यमन्त्री तामाङले पदबाट राजीनामा नदिने बताए । उनले आफूलाई मुख्यमन्त्रीबाट कसैले हटाउन नसक्ने दाबी गरे । उनले सरकार र दल फरक–फरक कुरा रहेको बताए । ‘मुख्यमन्त्री हुन् । संसदीय दलको नेता हुन आवश्यक छैन । मैले कसरी राजीनामा दिने ?’ प्रश्न गर्दै उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)