बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस बागमती संसदीय दलको नेता चयनका लागि मतदान सुरु


  • माउन्टेन खबर
  • बुधबार, साउन १५, २०८२
  • 279
    SHARES

मकवानपुर-  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ। प्रदेशसभा भवन परिसरमा केहीबेर अगाडी बाट मतदान प्रक्रिया सुरु भएको हो ।

संसदीय दलको नेताका लागि मुख्यमन्त्री बहादुर सिंह लामा र नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रतिस्पर्धामा रहनु भएको छ ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै परिणाम सार्वजनिक गरिने निर्वाचन संयोजक हरिकृष्ण श्रेष्ठले बताउनुभयो। यसअघि २०७९ सालमा पनि यी दुई नेताबीच संसदीय दलको नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो। सो प्रतिस्पर्धामा बहादुरसिंह लामा विजयी हुनुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)