मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा निर्वाचन

रसुवामा काँग्रेसबाट प्रत्यक्षतर्फ ई.मोहन आचार्यको नाम सर्वसम्मत सिफारिस

समानुपातिक तर्फ:- सभापति- पेम्बाछिरिङ तामाङ ,महिला तर्फ:- -सार्किबुट्टी तामाङ र राष्ट्रिय सभा सदस्य तर्फ:-जनक जीवन उपाध्याय सिफारिस


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर २४, २०८२
  • 1.2K
    SHARES

रसुवा – प्रतिनिधिसभा सदस्यका लागि रसुवामा काँग्रेसबाट प्रत्यक्षतर्फ ई.मोहन आचार्यको नाम सर्वसम्मत  सिफारिस भएको छ ।

फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि बसेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति रसुवाको बैठकले काँग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद  ई.मोहन आचार्यको  एकल नाम सिफारिस गर्ने  निर्णय गरेको पार्टी सभापति पेम्बा छिरिङ तामाङले जानकारी दिनु भयो ।

ई.मोहन आचार्य यस अधि पनि लगातार दुई पटक रसुवाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई सक्नु भएको छ।

यसैगरि बैठकले समानुपातिक तर्फ:- सभापति- पेम्बाछिरिङ तामाङ ,महिला तर्फ:- महासमिति सदस्य-सार्किबुट्टी तामाङ र राष्ट्रिय सभा सदस्य तर्फ:-जनक जीवन उपाध्यायलाई सिफारिस गरेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति रसुवाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)