मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेको सचिवालय बैठक सुरु


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १४, २०८२
  • 72
    SHARES

काठमाडौं –  नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ ।

अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्न नेकपा एमालेको सचिवालय बैठक बसेको हो ।

 

एमाले सचिव महेश बस्नेतका अनुसार पार्टीको धारणा सँगै अध्यक्षको गिरफ्तारीका विरुद्धमा एमालेले प्रदर्शन पनि गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)