मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ओलीको रिहाइको माग गर्दै नेकपा एमालेको विरोध प्रदर्शन


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १४, २०८२
  • 156
    SHARES

काठमााडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमाले कार्यकर्ताहरुले विरोध प्रदर्शन सुरु गरेका छन् ।

ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरुले चावहिलमा प्रर्दशन गरेका छन् ।

 

 

ओली र लेखकलाई पक्राउ गरेसँगै नेपाली राजनीति थप तरङ्गित बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)