मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसका नवनिर्वाचित सांसदहरूको अभिमुखिकरण सानेपामा जारी


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १४, २०८२
  • 202
    SHARES

काठमाडाैँ –  नेपाली काँग्रेसले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधि तथा राष्ट्रिय सभाका सदस्यहरुको लागि संसदीय सचेतना कार्यक्रम शुरु भएको छ ।

पार्टी कार्यलय सानेपामा सचेतना कार्यक्रम सुरू भएको हो । काँग्रेसले पार्टीको तर्फबाट निर्वाचित भएका प्रतिनिधि सभा एवं राष्ट्रिय सभा सदस्यहरुलाई संसदीय ज्ञान दिनको लागि अभिमुखिकरण गर्ने निर्णय गरेको थियो ।

सचेतना कार्यक्रमका पार्टी सभापपति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीहरु प्रदीप पौडेल र गुरु घिमिरेले प्रशिक्षण दिनुहुनेछ । यस्तै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने काँग्रेसले जनााएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)