मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ओली र लेखक पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुने


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १६, २०८२
  • 80
    SHARES

काठमाडौँ-   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुने  भएको छ ।

ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले उहाँहरुलाई गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा आईतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली  र पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले शनिबार बिहान उहाँहरुको निवासबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)