काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ।
पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो।
बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र अन्य विषयमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
