मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सभामुखको निर्वाचन २२ गते गर्ने सहमति


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०८२
  • 69
    SHARES

काठमाडौं –  प्रतिनिधिसभाअन्तर्गत सभामुख चयनको कार्यसूची टुंगो लागेको छ ।

बुधबार (चैत १८) मा संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुख चयनको कार्यसूची टुंगो लगाएको हो ।

सभामुखको मनोनयन यही चैत २० गते र निर्वाचन २२ गते गर्ने सर्वदलीय सहमति जुटेको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रास्वपाले उपाध्यक्ष डीपी अर्याललाई सभामुख बनाउने तयारी गरेको छ।

यस्तै, बिहीबार (चैत १९) को प्रतिनिधिसभा बैठकमा शुभकामना दिने, सभामुखको तालिका प्रस्तुत गर्ने र विगतका सरकारले गरेका अध्यादेश प्रस्तुत गर्ने सहमति भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)