मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस संसदीय दलको बैठक जारी


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १९, २०८२
  • 86
    SHARES

काठमाडाैँ –   संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक प्रारम्भ हुनुअघि नेपाली कांग्रेसबाट निर्वाचित दुवै सदनका सांसदहरूको संयुक्त बैठक सुरु भएको छ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी उक्त बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू सहभागी भएका छन्। संसद बैठकअघि पार्टीको धारणा एकरूप बनाउन, समसामयिक राजनीतिक विषयमा छलफल गर्न तथा संसदमा प्रस्तुत हुने एजेन्डाबारे रणनीति तय गर्न बैठक आयोजना गरिएको बताइएको छ।

 

बैठकमा सरकारको कार्यसम्पादन, संसदमा उठ्ने प्रमुख विषयवस्तु, साथै पार्टीको भावी रणनीतिबारे समेत छलफल भइरहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)