मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २२, २०८२
  • 117
    SHARES

काठमाडौं –  प्रतिनिधिसभाको सभामुख पदमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

 

 

गत शुक्रबार सभामुख पदका लागि मनोनयन दर्ता हुँदा अर्यालको मात्र उम्मेदवारी परेको थियो । सोही आधारमा आइतबारको बैठकबाट उनलाई सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक रूपमा घोषणा गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)