मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ओली लेखकलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २२, २०८२
  • 123
    SHARES

काठमाडौं –  जिल्ला अदालत काठमाडौंले एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको थप ५ दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले थप अनुसन्धान गर्ने तथा प्रमाणहरु बुझ्ने समेतका अनुसन्धान सम्बन्धी थप कार्यहरु बाँकी नै रहेकाले हिरासतमा राख्न मनासिव देखिएको भन्दै म्याद थपको निर्णय गरेको हो।

ओली र लेखक दुवै जना चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)