मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस संसदीय दलको बैठक बस्दै


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २३, २०८२
  • 171
    SHARES

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि मंगलवार बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरवारमा बस्नेछ ।

बैठकमा संसदीय दलको नेता चयन, पार्टीको १५औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य ५ दलले दलको नेता चयन गरिको छ । कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता तय गर्न सकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)