शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा सचिवालय बैठक सुरु


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २०, २०८३
  • 109
    SHARES

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ।

बैठकको प्रमुख एजेन्डामा स्थानीय तहका उम्मेदवार छनोटको रुपरेखा २०८३, पार्टीको महाधिवेशन कार्यविधि २०८३, तथा संसदीय दलको विधान संशोधनलगायतका महत्वपूर्ण विषयहरू रहेका छन्। यी विषयहरूलाई व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यसहित सचिवालय स्तरमा प्रारम्भिक छलफल हुने जनाइएकाे छ ।

पार्टीका अनुसार आगामी निर्वाचन तथा संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर नीति तथा संरचनागत सुधारका विषयमा समेत गहन छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)