शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः सिफारिस गर्ने सरकारको निर्णय


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २१, २०८३
  • 129
    SHARES

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले पुनः सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश जस्ताको तस्तै पुनः राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको हो ।

संविधानको मर्म र बहुमतीय प्रणालीविपरीत भएको भन्दै राष्ट्रपति पौडेलले आइतबार उक्त अध्यादेश फिर्ता गरेका थिए । तर, सरकारले भोलिपल्टै कुनै संशोधन नगरी सोही अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)