शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जलविद्युत् आयोजनाले प्रभावित समुदायलाई दिनुपर्ने सुविधा नदिएकोमा सांसद आचार्यले गराए ध्यानाकर्षण


  • माउन्टेन खबर
  • मङ्लबार, असार २३, २०८३
  • 248
    SHARES

काठमाडौँ – नेपाली कांग्रेसका  सांसद मोहन आचार्यले रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनाले प्रभावित समुदायलाई दिनुपर्ने सुविधा नदिएको गुनासो गर्नुभएको छ।

 

 

प्रतिनिधिसभाको हिजोको बैठकमा सांसद आचार्यले प्रभावित क्षेत्रका बासिन्दाले पाउनुपर्ने उचित क्षतिपूर्ति, सेयर बाँडफाँट तथा वातावरणीय प्रभाव न्यूनीकरणका लागि आयोजनाहरू जिम्मेवार हुनुनसकेको बताउनु भयो।

आयोजनाहरूले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्थानीय क्षेत्रमा गर्नुपर्ने विकास निर्माण र समुदायलाई दिने भनिएको सुविधा नदिएकोमा उहाँले ध्यानाकर्षण गराउनुभयो।

आयोजना निर्माणमा स्थानीय बासिन्दालाई पहिलो प्राथमिकता दिनुपर्नेमा निर्माणाधीन जलविद्युत् आयोजनाहरुले  बाहिरका कामदार ल्याइएको भन्दै  उहाँले असन्तुष्टि जनाउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)