शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनकपुरका कांग्रेस नेताहरुले सामुहिक राजीनामा दिँदै


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ९, २०७९
  • 530
    SHARES

९ बैशाख, काठमाडौं । जनकपुर उपमहानगरपालिको प्रमु्ख जनता समाजवादी पार्टीलाई दिने सत्ता साझेदार पाँच दलिय गठबन्धनको निर्णय प्रति असन्तुष्टि जनाउदै जनकपुरका कांग्रेस नेताहरुले आज राजीनामा दिने भएका छन् ।

दिउँसो २ बजे पत्रकार सम्मेलन मार्फत कांग्रेसबाट राजीनामा दिएर आज नै उनले मेयरमा स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्ने तयारी पनि उनिहरुले गरेका छन् ।

कांग्रेस नगर सभापति मनोज साहलगायतले असन्तुष्टि जनाउदै पार्टीबाट सामुहिक राजीनामा दिने तयारी गरेका हुन् । असन्तुष्टि समुहले प्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)