शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रोकिराखेको मोटरसाइकलमा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १३, २०७९
  • 502
    SHARES

१३ बैशाख, काठमाडौं । धनुषाका क्षीरेश्वरनाथ नगरपालिकामा पार्क गरेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

क्षीरेश्वरनाथ–५ स्थित सिन्धुली टोलमा पार्क गरी राखिएको ट्रकमा मङ्गलबार बिहान २ः३० मा मोटरसाइकल ठोक्किएको थियो । मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित अग्रवालको मात्र पहिचान खुलेको छ । अन्य दुईको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)