पोखरा , १५ वैशाख
पोखरामा कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय तोडफोड गरेका छन् । गठबन्धनको विरोध गर्दै घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा पुगेका कार्यकर्ताहरले पार्टी कार्यालय तोडफोड गरेका हुन् ।
तोडफोडमा सग्लन रहेको भन्दै प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।गठबन्धन चाहिँदैन,रुख बेच्न पाइँदैन’ भन्दै घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा पुगेका कार्यकर्ताहरुले पार्टी कार्यलय तोडफोड गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
