शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

धनुषाको कुम्भकर्ण प्रावि मतदान केन्द्रमा गोली चल्यो


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३०, २०७९
  • 536
    SHARES

३० बैशाख, काठमाडौं । धनुषामा मतदानको क्रममा गोली चलेको छ। धनुषा शहीदनगर नगरपालिका १ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा विवादपछि घटनालाई साम्य पार्न प्रहरीले हवाई फायर गरेको हो ।

मतदान खसाल्ने विषयमा विवाद भएर झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

झडपपछि मतदान कार्य पुन: सुरु भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)