शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनमा गायिका मेलिना राईको ‘प्रेम कहानी’ सार्वजनिक (भिडियो सहित)


  • माउन्टेन खबर
  • शुक्रबार, असार १९, २०७७
  • 1.0K
    SHARES

लकडाउनको बेलामा गायिका मेलिना राई को फेरि अर्को निकै मन छुने गीत ‘प्रेम कहानी” ‘ सार्वजनिक भएको छ ।

नेपालमा सबैभन्दा व्यस्त गायिकाहरुमा टप लिस्टमा नै मेलिना राई हुनुहुन्छ । अहिले सार्वजनिक भएको गीत ” प्रेमकहानी ” मा शब्द / सङ्गीत कृस्न धानुक को रहेको छ भने एरेन्ज सुमन केसिको रहेको छ । उक्त गीतमा निकै राम्रो सङ्ग कृश्न धानुक र समिक्षा पोखरेल अभिनय गर्नुभएको छ ।

निर्देशक गौरब गिरिले माया प्रेम को कहानी लाई निकै राम्रो ढंगले प्रस्तुत गर्नुभएको छ । गिरि को निर्देशन मा चलचित्र ” पुर्बपश्चिम ” को सम्पादन को काम भैरहेको छ भने गीत मिक्सिङ्ग ,मास्टरिङ्ग भने गायक बिनय कार्कीले गर्नुभएको छ । उक्त गीतलाइ बजार मा ड्रीम्स इन्टरटेन्मेन्ट ले ल्यायको छ ।

भिडियो हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)