मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको मुटुमा समस्या, एन्जिओग्राफी गरियो


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ६, २०७६
  • 468
    SHARES

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ।

अस्पताल स्रोतका अनुसार उनको मुटुको एन्जिओग्राफी गरिएको छ। उपचार प्रक्रिया अगाडि बढेको छु अस्पताल स्रोतले भन्यो, अहिले उहाँको मुटुको एन्जिओग्राफी मात्र गरेका छौं।

चिकित्सकका अनुसार मुटुको नलीमा अवरोध भए नभएको पत्ता लगाउन एन्जिओग्राफी गरिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)