शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनीकी राज्यमन्त्री वलीले दिईन राजिनामा


  • माउन्टेन खबर
  • बुधबार, असार १५, २०७९
  • 464
    SHARES

१५ असार, काठमाडौं । लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन् । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री ओलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् ।

गत जेठ ३१ दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । सोही विषयमा छानबिनका लागि प्रदेश सरकारले समिति समेत गठन गरेको थियो । यद्यपी छानबिन समितिको प्रतिवेदन आउनुअघिनै उनले राजीनामा दिएकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)