बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राखेपकाे सदस्य सचिवका लागि २७ जनाकाे आबेदन


  • माउन्टेन खबर
  • बिहिबार, साउन १, २०७७
  • 811
    SHARES

काठमाडाैं। राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदका लागि २७ जनाले निवेदन दिएका छन् । सरकारले संशाेधित कानुन बमाेजिम गत असार २६ गते सदस्य सचिव पदकाे नियुक्तिका लागि भन्दै  सात दिने सूचना निकालेकाे थियाे ।

उक्त सूचना बमाेजिम ताेकिएकाे सात दिनभित्र अर्थात साउन १ गते साँझ ५ बजेसम्म २७ जनाकाे निवेदन परेकाे परिषदले जनाएकाे छ ।

निवेदन दिनेहरूकाे नामावली निम्न बमाेजिम रहेकाे छ ।

शाखा दर्ता नं नाम/ थर ठेगाना
रोशन महर्जन ललितपुर महानगरपालिका १७ लुँखुसि टोल पाटन
अनिल अधिकारी भरतपुर १० चितवन
हर्क बहादुर राई सोताङ्ग गा.पा. १ सोलुखुम्बु
मिना श्रेष्ठ इटहरी १ सुनसरी
शिवराज भट्ट समैजी गा.पा. डडेलधुरा
लिल बहादुर थापा मगर बरेङ्ग २ बाग्लुङ्ग
रवि राजकर्णिकार काठमाडौ महानगरपालिका ३१
अचुतम लामिछाने टोखा नगरपालिका ८ काठमाडौ
निलम सिंह बज्राचार्य महालक्ष्मी नगरपालिका २ लिलतपुर
१० रमेश कुमार सिलवाल बेनीघाट ९ धादिङ्ग
११ मेघराज पौडेल कमल गा.पा. ७ झापा
१२ रामेश्वर श्रेष्ठ काठमाडौ मा.न.पा.१२ काठमाडौं
१३ अच्युत खनाल ललितपुर महानगरपालिका १५ ललितपुर
१४ मन बहादुर गुरुङ्ग पोखरा महानगरपालिका २६ बुढिबजार कास्की
१५ विजय कुमार राई मोरङ्ग
१६ सानुराजा के.सी. बुढनिलकण्ठ  न.पा. १० काठमाडौं
१७ किशोर शाही
१८ अन्जु श्रेष्ठ ललितपुर म.न.पा. ५ ललितपुर
१९ सुदिल शाही ललितपुर
२० रमेशमान डंगोल का.न.पा.२ काठमाडौं
२१ ध्रुवराज न्यौपाने हाल बुढानिलकण्ठ ११ काठमाडौं
२२ खेमराज अधिकारी ब्रहमतोला ७ बाजुरा
२३ राम पुडासैनी कागेश्वरी मनोहरा न.पा. ८ काठमाडौं
२४ सुनिल नकर्मी ललितपुर
२५ रण बहादुर चन्द हाल काठमाडौं
२६ दिपेन्द्र ढकाल हेटौंडा २ मकवानपुर
२७ तेज बहादुर गुरुङ्ग पोखरा म.न.पा. १ कास्की

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)