शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश नं १ का मुख्यमन्त्री राईलाई मातृशोक


  • माउन्टेन खबर
  • सोमवार, भदौ २०, २०७९
  • 426
    SHARES

भदौ २०, काठमाडौं । नेकपा (एकिकृत समाजवादी) केन्द्रीय कमिटीका सचिव एवम् प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईप्रदेश १ का लाई मातृशोक परेको छ ।

मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ बर्षको उमेरमा आज बिहान निधन भएको नेकपा (एकिकृत समाजवादी) मा नेता मोहन गौतमले जानकारी दिनुभयो ।
आमा बिरामी भएपछि मुख्यमन्त्री राई केही दिन अघि भोजपुर स्थित घरमा पुगि उपचारका लागि बिराटनगर ल्याउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)