शुक्रबार, बैशाख २१, २०८१

सुनसरी-४ मा सञ्चारमन्त्री कार्की ३१ मतले अगाडि


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १५, २०७९
  • 160
    SHARES

सुनसरी । सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ४ मा एमाले र कांग्रेस उम्मेदवारबीच रोचक भिडन्त जारी छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतले अहिले कांग्रेसका उम्मेदवार एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भन्दा ३१ मतले पछि छन् ।

कांग्रेस उम्मेदवार कार्कीले ३० हजार १ सय ७० मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कुसियतले ३० हजार १ सय ३९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा जारी छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विध्यानन्द यादवले ३ हजार १ सय ९६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जिवन कुमार श्रेष्‍ठले ३ हजार १ सय ५२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }