बिहिबार, बैशाख २७, २०८१

सत्ता समिकरण फरेबदल हुँदैन : प्रधानमन्त्री प्रचण्ड


  • माउन्टेन खबर
  • बिहिबार, माघ १९, २०७९
  • 167
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल सत्ता समिकरण फरेबदल नहुने बताउनुभएको छ ।

बिहीवार नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नदिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राजनीतिक समिकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले बुझेसम्म,बाहिर निस्कने निर्णय गर्दैन ।’
उहाँले बाहिर आएजस्तो राजनीतिक समिकरण फेरबदल नहुने स्पष्ट पार्नुभयो । आज बस्ने भनिएको पार्टीको स्थायी समितिको बैठक शुक्रवारका लागि सरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }