शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाल के न्यौपानेको स्वरमा रहेको गीत ‘गालाको कालो कोठी‘’ सार्वजनिक


  • माउन्टेन खबर
  • सोमवार, भदौ २२, २०७७
  • 580
    SHARES

काठमाडौं , २२ भदौ। नेपाली सांगितिक बजारमा बाल के न्यौपानेको स्वरमा रहेको गीत ‘गालाको कालो कोठी‘’ सार्वजनिक भएको छ । जितेन्द्र गिरीको शब्द तथा सङ्गीत, अमोश तामाङको एरेञ्ज र मीना विष्टको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मुनाल शिशिर कोइरालाको निर्देशन रहेको गीतको भिडियोमा सुरज श्रेष्ठ र इभा श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

दीपक गिरीको छायाँकन रहेको भिडियोमा अर्जुन पोख्रेलको सम्पदान रहेको छ । गीतको भिडियोलाई बीके क्रिएशन युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)