बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गैरआवासीय नेपाली संघव्दारा गण्डकी प्रदेशलाई सहयोग


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २६, २०७७
  • 423
    SHARES

पोखरा,२६ भदौ।  गैरआवासीय नेपाली संघले गण्डकी प्रदेशको मुख्य मन्त्री  पृथ्वी सुब्बा गुरुङ्गज्यूलाई  १६,००० थान मास्क हस्तान्तरण गर्यो

गैरआवासीय नेपाली संघ मकाउको तर्फबाट प्राप्त सो सामाग्री हस्तान्तरण कार्यक्रममा संघको तर्फबाट एसिया प्रशान्त क्षेत्रीय महिला संयोजक श्रीमति अमृता थापा (कन्चन),  पुर्व सल्लाहकार श्री डम्बर घले तथा युकेका पुर्व अध्यक्ष श्री मुछेत्र गुरुङ को उपस्थिति रहेको थियो । 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)