शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इङ्लिस प्रमिएर लिगको नयाँ सिजन आजबाट


  • माउन्टेन खबर
  • शनिबार, भदौ २७, २०७७
  • 386
    SHARES

इङ्लिस प्रमिएर लिगको नयाँ सिजन आजबाट शुरु हुदैछ । कोरोना भाइरसको महामारीको  कारण पहिलोपटक यो लिग सेप्टेम्वर महिनामा शुरु हुन लागेको हो । यस अघि यो प्रतियोगगिता हरेक बर्ष अगस्ट महिनामा आयोजना हुदै आएको थियो ।

सन् २०१९-२० को विजेता क्लव लिभरपुलले गत सिजनको च्याम्पियन्शिप विजेता लिड्स युनाइटेडसंग आफ्नै घरेलु मैदान एनफिल्डमा प्रतिस्पर्धा गर्दैछ ।

लिड्सले भने १६ बर्ष पछि पहिलो पटक प्रमियर लिग खेल्दैछ । इङ्लिस प्रमियरमा आज तीन वटा खेलहरु हुदै छन् । पहिलो खेलमा फुलह्याम्स र आर्सनलले नेपाली समय अनुसार साँझ ५:१५ बजे प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)