शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फुटबल खेलबाट सन् २०२० मा सर्वाधिक कमाउने खेलाडी लियोनल मेसी


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ३०, २०७७
  • 532
    SHARES

लन्डन । फोर्ब्सका अनुसार बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । युभेन्टसका क्रिस्टियानो रोनाल्डो ११ करोड ७० लाख डलर कमाइसँगै दोस्रो स्थानमा रहेका छन् । मेसीको वार्षिक आम्दानी १२ करोड ६० लाख डलर रहेको फोर्ब्सले देखाएको छ ।

यस्तै फोर्ब्सका अनुसार तेस्रो स्थानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) नेयमार छन् । चौथो स्थानमा पीएसजीकै अर्का खेलाडी केलियन एमबापे छन् । सर्वाधिक कमाउने फुटबल खेलाडीको सूचीमा इंग्लिस प्रिमियर लिगका तीन खेलाडी परेका छन्, मोहम्मद सलाह, पउल पोग्बा र डेविड डि गेया ।

सन् २०२० मा सर्वाधिक कमाउने फुटबलका १० खेलाडी

१. लियोनल मेसी– १२ करोड ६० लाख डलर

२. क्रिस्टियानो रोनाल्डो– ११ करोड ७० लाख डलर

३. नेयमार– ९ करोड ६० लाख डलर

४. केलियन एमबापे– ४ करोड २० लाख डलर

५. मोहम्मद सलाह– ३ करोड ७० लाख डलर

६. पउल पोग्बा– ३ करोड ४० लाख डलर

७. एन्टोन ग्रिजमन– ३ करोड ३० लाख डलर

८. गेराथ बेल– २ करोड ९० लाख डलर

९. रोबर्ट लेवनडोस्की– २ करोड ८० लाख डलर

१०. डेभिड डि गेया– २ करोड ७० लाख डलर

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)