मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

डिजेल र मट्टीतेलको मूल्य घट्यो


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०७७
  • 269
    SHARES

काठमाडौं,१५ असोज । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । नयाँ मुल्यअनुसार डिजेल मट्टितेल प्रतिलिटर ८९ रुपियाँ कायम गरिएको छ ।

बिहीबार राति १२ बजेबाट लागु हुने गरी डिजेल मट्टितेलमा प्रतिलिटर १ रुपियाँ घटेको निगमले जनाएको छ ।  पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }