सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बहराइनका राजकुमार सहितको टोलीद्वारा लोबुचे हिमालको सफल आरोहण


  • माउन्टेन खबर
  • आइतवार, अशोज १८, २०७७
  • 525
    SHARES

काठमाडौं, १८ असोज । बहराइनका राजकुमार सहितको टोलीले लोबुचे हिमालको सफल आरोहण गरेको छ । आरोहणको व्यवस्थापनको जिम्मामा रहेको सेभेन समिट ट्रेकका अनुसार शनिबार बिहान ८ः५० बजे टोली चुचुरोमा पुगेको हो ।

लोबुचेको उचाई ६ हजार ११९ मिटर रहेको छ ।

हिमाल आरोहण गर्न बहराइनका राजकुमार सहितको टोली भदौ ३१ गते काठमाडौं आईपुगेको थियो । टोलीमा १५ जना बहराइन र ३ जना बेलायतका नागरिक छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)