बिहिबार, बैशाख २७, २०८१

नेपाल ए र आयरल्याण्ड एबीच प्रतिष्पर्धा हुँदै


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १५, २०८०
  • 34
    SHARES

 

काठमाडौं । नेपाल ए र आयरल्याण्ड ए बीच आज पहिलो टि २० क्रिकेट प्रतियोगिता शुरु हुँदैछ ।

 

खेल आज दिउँसो १ बजेबाट कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा शुरु हुनेछ ।

 

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी–२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }