शुक्रबार, बैशाख २८, २०८१

मधेस प्रदेशमा ८१ हजार ७ सय ६८ परीक्षार्थी एसईईमा सहभागी


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १५, २०८०
  • 62
    SHARES

 

मधेस प्रदेश । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन अंग्रेजी विषयको परिक्षा सम्पन्न भएको छ ।

पहिलो दिन मधेसको ८ वटै जिल्लामा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको हो । परीक्षा केन्द्रहरुमा परीक्षार्थी र गार्ड शिक्षकलाई समेत मोवाइल प्रतिवन्ध गरिएको थियो भने सुरक्षा व्यवस्था दुरुस्त बनाउनका लागि सुरक्षाकर्मीहरु केन्द्र बाहिर राखिएका थिए । यस वर्ष मधेस प्रदेशबाट ८१ हजार ७ सय ६८ परीक्षार्थी एसईई परीक्षामा सहभागी भएका छन् । धनुषाबाट १२ हजार २ सय १४ परीक्षार्थी, सिराहाबाट १० हजार ९सय २३, महोत्तरीबाट ९ हजार ४ सय ३१, सर्लाहीबाट १० हजार ८ सय ९६, रौतहटबाट ९ हजार ४ सय ६९, बाराबाट ९ हजार ४ सय ४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट ९ हजार ३सय २३ परीक्षार्थी सहभागी भएका छन् । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }