सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गल्छी, त्रिशूली, मैलुङ स्याफ्रुबेँसी, रसुवागढी राजमार्ग विस्तार छिटो सम्पन्न हुन्छ :उपप्रधानमन्त्री महासेठ


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ७, २०८१
  • 212
    SHARES

रसुवा, ७ वैशाखः उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गल्छी, त्रिशूली, मैलुङ स्याफ्रुबेँसी, रसुवागढी राजमार्ग विस्तार छिटो सम्पन्न हुने जानकारी दिनुभएको छ ।  १२औँ ‘रेडपान्डा’ ट्रफी प्रतियोगिता र २९ औँ वन्यजन्तु सप्ताह कार्यक्रमको समापन कार्यक्रममा उहाँले गोसाइँकुण्ड जानका लागि केबुलकार निर्माणका गर्न सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा रसुवाबाट प्रतिनिधिसभा सदस्य सांसद्  ईन्जिनियर मोहन आचार्यले रसुवाको पूर्वाधार विकासमा थप सहयोग गर्न सरकारसंग आग्रह गर्नुभयो । सांसद्   आचार्यले धुञ्चे खोदल हुँदै त्रिशूली मैलुङ स्याफ्रुबेँसी मार्ग जोड्ने सडक सुधारमा सहयोग गर्न सरकार संग आग्रह गर्नु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)