शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रभा पोखरेलको “फेरियो जमाना” तीज गीत सार्वजनिक


  • माउन्टेन खबर
  • बुधबार, भदौ ५, २०८१
  • 204
    SHARES

अमेरिका वासी प्रभा पोखरेलको “फेरियो जमाना” तीज गीत सार्वजनिक

अमेरिका वासी प्रभा पोखरेलको “फेरियो जमाना” तीज गीत सार्वजनिक भएको छ । साहित्यकार पोखरेलको आफ्नै शब्दहरू रहेको उक्त गीतमा लोकप्रिय सङ्गीतकार राजेश थापाको सुमधुर सङ्गीत रहेको छ भने राजु कार्किको सङ्गीत सँयोजन रहेको छ । यो मीठो सङ्गीतमा जुनु रिजाल काफ्लेले आफ्नो जादुमाय स्वरले गीतलाई प्राण प्रतिष्ठा गरिदिएकी छन् भने यो गीतलाई सुरेश राईले द किङ्ग स्टुडियोमा रेकर्ड गरेका हुन् ।

किरण चाइसिरको न्रित्य निर्देशनमा रोनिशा अधिकारीका साथमा रिचा थापा र अन्य कलाकारहरू छमछामी नाचेका छन् भने यो गीतको भिडियोको निर्देशन् पूजा ठकुरीले गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला:

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)