शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गायिका दिपा तामाङ्गको ‘फेसबुकमा फोटो छ’ बोलको गित सार्वजनिक


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक १३, २०७७
  • 569
    SHARES

काठमाडौं । छोटो समयमै निकै चर्चा कमाउन सफल गायिका दिपा तामाङ्गको नयाँ गित ‘फेसबुकमा फोटो छ’ बोलको गित सार्वजनिक भएको छ । गितमा गायिका दिपा तामाङ्ग र गायक प्रियजन राईको सुमधुर स्वर रहेको छ ।

पुर्वेली लोक भाकामा आधारित रहेको गितले प्रेममा बिछोडको भावना झल्काईको पाईन्छ । लब्ली तुलसीको शब्द लेखन रहेको सो गितमा गायक प्रियजन राईले नै संगित भरेका छन् । गित निकै नै मिठो र मार्मिक भावनामा आधारित रहेर बनेको गायिका दिपा तामाङ्गले न्युजपोलारलाई बताईन् ।

गितको एरेन्ज भने सुमन राईले गरेका छन् । भिडियोे सुवास कुथुमी राईले रेकर्ड गरेका छन् भने  मिक्सिङ र मास्टरिङ्ग गोबिन्द सोनीले गरेका छन् ।
त्यस्तै भिडियोको छायांकन र एडिटिङ जनकराज अधिकारीले गरेका छन् ।

https://youtu.be/p5PTJzkkGNk

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)