शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वर्षा कुँवरलाई ‘मिसेस् ब्युटी क्विन’को उपाधि


  • माउन्टेन खबर
  • बुधबार, माघ २३, २०८१
  • 197
    SHARES
काठमाडौँ-  ‘रियल स्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस् ब्युटी क्विन नेपाल सिजन ७ को उपाधि प्राप्त गर्नुभएको छ ।
सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उहाँले उक्त उपाधि हासिल गर्नुभएको हो । करुणा विक ‘फस्ट रनर अप’ हुनुभयो भने ‘सेकेन्ड रनर अप’ रिन्जु कुसवहा हुनुभयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगिताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)