बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा बस दुर्घटना, १६ जना घाइते, ३ को अबस्था गम्भीर


  • माउन्टेन खबर
  • बिहिबार, साउन ३०, २०८२
  • 169
    SHARES

रसुवा- रसुवाको गत्लाङबाट काठमाण्डौँतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।

आज दिउँसो उत्तरगया गाउँपालिका-५ को लहरेमा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन । घाइते मध्ये तीन जनाको अबस्था गम्भीर छ ।

दुर्घटनामा परी घाइते भएका यात्रुहरुलाई उपचारका लागि त्रिशुली अस्पताल लगिएको स्थानीय दिलकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

बा.६ ख. ८४३५ नम्बरको बस बिपरित दिशाबाट आएको अटोलाई साइड दिँदा सडकको छेउ भासिएर दुर्घटना परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)