काठमाडौँ – मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् ।
केन्द्रीय अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले राजीनामा दिएका हुन् ।
उक्त पार्टीले केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
