शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बिपी राजमार्ग अवरुद्ध


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक १५, २०८२
  • 179
    SHARES

काभ्रे – लगातारको वर्षासँगै बिपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको नमोबुद्द नगरपालिकाको चौकी डाँडा, रोशी गाउँपालिकाको चार सय बेसी, डाला बेसी, बिरुवा डाँडा, बोक्सी कुना र नार्के लगायतका स्थानहरूमा पहिरो र लेदो खसेर सडक दुवै तर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

सडक अवरोध हटाई यातायात सञ्चालनमा ल्याउन केही समय लाग्ने भएकाले सुरक्षित यात्राका लागि सम्बन्धित स्थानको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरी कार्यालयले सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)