शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलका नेताहरू आगामी रणनीति तय गर्न छलफलमा


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २५, २०८२
  • 122
    SHARES

धनुषा – एमाले संसदीय दलको नेता सरोजकुमार यादवलाई मधेसको मुख्यमन्त्रीमा नियुक्त गरिएपछि मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलका नेताहरू आगामी रणनीति तय गर्न कालागि छलफलमा जुटेका छन् ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानलाई मिचेर एमालेका नेतालाई संविधानको धारा १६८को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेपछि बाँकी दलहरू आगामी रणनीति तय गर्न छलफलमा जुटेका हुन् ।

छलफलमा नेपाली काँग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी सहितका दलहरू छलफलमा सहभागी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)